साग महिला भलिबल नेपालकाे प्रतिद्वन्द्धी श्रीलंका

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 178 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताकाे सेमिफाइनलमा नेपालले नेपालले श्रीलंकासँग खेल्ने भएकाे छ ।

समूह चरणको अन्तिम खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएपछि नेपालले सेमिफाइनलमा श्रीलंकालाइ प्रतिद्वन्द्धी पाएकाे हाे । त्रिपुरेश्वर स्थित कभर्डहलमा भएकाे खेलमा श्रीलंकाले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकाल्याे । श्रीलंकाले माल्दिभ्समाथि २५-१५, २५-१८ र २५-१४ काे सेटमा पाखा लगायाे ।

माल्दिभ्सलाई हराएसँगै श्रीलंका समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ । सेमिफाइनलमा माल्दिभ्सले भारतसँग खेल्नेछ । नेपालले सेमिफाइनल भाेली खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey