१३ औं साग : पुरुष भलिबलमा बंगलादेशविरुद्ध दोस्रो सेटमा नेपाल पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 183 पटक हेरिएको

१३ औं साग अन्तर्गत पुरुष भलिबलमा बंगलादेश टिमले एक सेट जितेको छ । पहिलो सेट २५–२० ले पराजित भएको थियो । दोस्रो सेटमा उत्कृष्ट सुरुआत गर्दै नेपालमाथि दोस्रो सेटमा जित दर्ता गरेको हो ।
ण्त्रिपुरेश्वरको कर्भडहलमा जारी खेलमा बंगालदेशले दोस्रो सेट २५–२३ले जितेको हो । शुरुदेखि पछि परेको नेपालले सर्भिसमा भने धेरै अंक गुमाएको थियो । केहीबेरमा तेस्रो सेट शुरुहुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey