साग भलिबल : पाकिस्तान नआएपछि माल्दिभ्स विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 156 पटक हेरिएको

काठमाडौं, ११ मंसिर । १३ औं साग अन्तर्गत आजदेखि भलिबल खेल शुरु भएको छ । पहिलो खेलमा नेपालले बंगलादेशमाथि सहज जित  निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।

समूह ए मा रहेको नेपालले भोलि भारतसँग खेल्ने छ ।

आजै समूह बीको खेलमा भने माल्दिभ्सले वाक ओभर पाएको छ ।

पाकिस्तानको महिला भलिबल टिम नआएपछि समूहमा माल्दिभ्स सिधै तीन सून्यको सोटले विजयी भएको घोषणा गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal