ओडिसीमा बास्केटबल शनिबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०६
  • |
  • 204 पटक हेरिएको

ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको जुनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने ओडिसीका प्रिन्सिपल नारायण रोकाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुने छ । ब्वाइजमा एन्जल्स हर्ट तथा गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । फाइनल मंसिर १३ गते हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey