लोयल्टी र इन्साइट फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२२
  • |
  • 243 पटक हेरिएको

चैत २२, काठमाडौं। लोयल्टी एकेडेमी र इन्साइट भिजन दोश्रो काष्ठमण्डप कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीको मैदानमा भएको सेमिफाइनलमा लोयल्टीले न्यु जेनिथलाई २–० तथा इन्साइट भिजनले टीआईएलाई ३–० गोलले पराजित गरे ।

बिहीबारै भएको क्वाटरफाइनलमा टीआईएले साविक उपविजेता काठमाडौ जेभियरलाई २–०, न्यु जेनिथले काठमाडौं भ्यालीलाई २–१, इन्साइट भिजनले प्रिमियरलाई ४–० तथा लोयल्टीले हिमालयन बोर्डिङ स्कुललाई २–१ ले हराएका थिए । फाइनल शुक्रबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal