साग महिला भलिबलमा नेपालको पहिलो खेल भारतसँग

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०४
  • |
  • 152 पटक हेरिएको

१३ औं साग अन्तर्गत नेपाली महिला भलिबल टिमले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

प्रतियाेगिताकाे समुह ए मा रहेकाे नेपालले दाेस्राे दिन अाफ्नाे पहिलाे खेल खेल्नेछ । प्रतियाेगिताकाे उद्घाटन खेलमा भने भारत र बंगलादेश खेल्नेछन । समुह ए मा नेपाल, बंगलादेश र भारत रहेका छन् ।

समुह ‘बि’ मा पाकिस्तान,माल्दिभ्स र श्रीलंका रहेका छन् । केही समयअघि बंगलादेशमा जारि ग सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा उपाधि जितेको नेपाली महिला भलिबल टिम आफ्नै घरमा हुन लागिएको सागमा उपाधिको दोबदार टोलिको रुपमा रहेको छ ।सबैभन्दा बलियो प्रतिद्धन्द्धि भारतबिरुद्ध नेपालले जितको अपेक्षा गरेको छ ।

सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेपछि हाल सम्मान पाइरहेकाे महिला भलिबल टिमले तयारी पनि सुरू गरिसकेकाे छ । जसका लागि टिमकाे घाेषणा पनि भइसकेकाे छ ।

नेपाली टिम

अरुणा शाही (कप्तान)

प्रतिभा माली

सरस्वती चौधरी

निरुता ठगुन्ना

सलिना श्रेष्ठ

उषा भण्डारी

हिरा के सी

रेश्मा भण्डारी

पुनम चन्द

जानकी भण्डारी

सुनिता खड्का

सोफिया पुन

उषा कुमारी बिष्ट

कमला पुन

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey