मदन भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथामा फहराइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२१
  • |
  • 454 पटक हेरिएको

चैत २१, काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीकाे झण्डा सगरमाथाको शिखरमा लगिने भएको छ ।

१३ पटकसम्म सगरमाथा अरोहण गरिसकेका लाक्पा दोर्जे शेर्पाले मनद भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथा लग्न लागेका हुन् ।

बुधबार खेलकुद मन्त्री जगत विश्वकर्मा, एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ लगायतले शेर्पालाई झण्डा हस्तान्तरण गरी बिदाई गरे । उनी शुक्रबार सगरमाथा आरोहणका लागि नाम्चे प्रस्थान गर्नेछन् ।

यसैगरी आरोही शेर्पाले पाको नेपाल केक्युसिन कराते संघको झण्डा पनि सगरमाथाको शिखरमा फहराउनेछन् । शेर्पा संघका बोर्ड सदस्यसमेत हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey