करातेको ग्रेडिङ्ग सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२९
  • |
  • 386 पटक हेरिएको

हिम रश्मी हाईस्कुलका कराते खेलाडीहरुको ग्रेडिङ्ग शुक्रबार सम्पन्न भएको छ । करातेका मुख्य प्रशिक्षक मदन उप्रेतीको प्रमुख आतिथ्यता तथा उपस्थितीमा ७१ खेलाडीहरुको गे्रडिङ्ग सम्पन्न भएको स्कुलका संस्थापक प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले जानकारी गराएका छन् ।

उक्त ग्रेडिङ्गबाट १० ब्लाकबेल्ट, २० ब्राउनबेल्ट, २० अरेन्जबेल्ट, २१ रेडबेल्टमा ग्रेडिङ्ग भएको आयोजकले जनाएका छन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey