भारतविरुद्दकाे मैत्रीपुर्ण खेलका लागि नेपाली टिमकाे बिदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२२
  • |
  • 169 पटक हेरिएको

भारतसँगको तीन वटा मैत्रीपुर्ण खेलका साथै आसन्न दक्षिण एशियाली खेलकुद सागको तयारीका लागि नेपाली राष्ट्रिय भलिबल टिम भारत जादैछ । जसका लागि नेपाली टिमका आज विदाई गरिएको छ ।

भारतमा नेपाली टिम तीन वटा मैत्रीपुर्ण खेल खेल्नेछ । नेपाल भलिबल संघले जनाएअनुसार नेपालले भारतको सिनियर टिमसँग तीन वटा मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।

नेपाली भलिबल टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले विदाई गरेका हुन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey