डीपीएल-२, अत्तरीया र टिम चौराहा तथा काठमाडौ र रुपन्देही भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 372 पटक हेरिएको

चैत्र १९, धनगढी । धनगढी प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा अत्तरीया र टिम चौराहा धनगढी तथा दोस्रो खेलमा काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्स विच प्रतिस्पर्धा हुनेछ ।

जारी प्रतियोगितामा चार वटै टिम दोस्रो खेल खेल्न लागेका हुन । आफ्नो पहिलो खेलमा टिम चौराहा काठमाडौ गोल्डेन्ससँग ६ विकेटले पराजित भएको थियो । यता अत्तरीयाले रुपन्देही च्यालेञ्जर्सलाई ९ विकेटले पाखा लगाएको थियो ।

जारी प्रतियोगितामा ३ खेल हँदा अत्तरीया शिर्ष स्थानमा रहेको छ ।

यसैविच हिजो भएको खेलमा महेन्द्रनगर युनाईटेडले विराटनगर किङ्सलाई ३३ रनले हरायो भने  रुपन्देही च्यालेञ्जर्स सिवाइसी अत्तरीयासँग नौ विकेटले पराजित भयो ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal