प्रिमियर लिगमा लुकाकुको गोल सेन्चुरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 146 पटक हेरिएको

चैत १८ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले प्रिमियर लिगमा १०० गोल पुरा गरेका छन् ।

स्वान्सी सिटीविरुद्धको खेलमा पाचौं मिनेटमा गरेको गोल उनको प्रिमियर लिगमा एक सयौं गोल हो । लुकाकु प्रिमियर लिगमा शतक गोल पुरा गर्ने पहिलो बेल्जियन खेलाडी हुन । यस अघि २७ जनाले प्रिमियर लिगमा एक सय गोल पुरा गरिसकेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal