प्रिमियर लिगमा लुकाकुको गोल सेन्चुरी

0

चैत १८ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले प्रिमियर लिगमा १०० गोल पुरा गरेका छन् ।

स्वान्सी सिटीविरुद्धको खेलमा पाचौं मिनेटमा गरेको गोल उनको प्रिमियर लिगमा एक सयौं गोल हो । लुकाकु प्रिमियर लिगमा शतक गोल पुरा गर्ने पहिलो बेल्जियन खेलाडी हुन । यस अघि २७ जनाले प्रिमियर लिगमा एक सय गोल पुरा गरिसकेका छन् ।

Post Add 1025X115
Loading...