थाइल्याण्डको युथ टिमसँग नेपाली महिला भलिबल टिम पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०९
  • |
  • 181 पटक हेरिएको

आसन्न दक्षिण एशियाली खेलकुद साग र एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली महिला टिमले आफ्नो पाँचौ खेलमा थाइल्याण्डको युथ टिमसँग पराजित भएको छ ।

बैंककमा अहिलेसम्म पाँच खेल खेल्दा नेपाली महिला टिमले तीनमा जित र २  हारब्यहोरेको छ ।

आसन्न दक्षिण एशियाली खेलकुद साग र एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली महिला टिमले आफ्नो पाँचौ खेलमा आज थाइल्याण्डको युथ टिमसँग खेल्दैछ ।

बैंककमा अहिलेसम्म चार खेल खेल्दा नेपाली महिला टिमले तीनमा जित र एक हार ब्यहोरेको छ । नेपाली महिला भलिबल टिमले २०-५,२२-२५,१८-२५ को सेटमा पराजित भयो।

नेपाली महिला टिमले थाइल्याण्डको युनिभर्सिटी, बैकक युनिभर्सिटी, जापानको यू–२३ टिमसँग जित निकालेको थियो भने थाइल्याण्डको २३ बर्ष मुनीको टिमसँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey