बैदेशिक प्रशिक्षणमा रहेकाे नेपाली टिमले आज थाइल्याण्डको युथ टिमसँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०९
  • |
  • 240 पटक हेरिएको

आसन्न दक्षिण एशियाली खेलकुद साग र एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली महिला टिमले आफ्नो पाँचौ खेलमा आज थाइल्याण्डको युथ टिमसँग खेल्दैछ ।

बैंककमा अहिलेसम्म चार खेल खेल्दा नेपाली महिला टिमले तीनमा जित र एक हार ब्यहोरेको छ । अब महिला टिमले थाइल्याण्डको युथ टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला टिमले थाइल्याण्डको युनिभर्सिटी, बैकक युनिभर्सिटी, जापानको यू–२३ टिमसँग जित निकालेको थियो भने थाइल्याण्डको २३ बर्ष मुनीको टिमसँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey