उपाधि विजेता कप्तान इन्दू भन्छिन् ‘प्रेसर थियो’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०७
  • |
  • 160 पटक हेरिएको

पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको चितवन राइनोजकी कप्तान इन्दू बर्माले सवैको मेहनतले यो नतिजा आएको बताइन् । अन्तिमसम्म क्रिजमा रहेर पहिलो इनिङमा लगातार तीन चौका प्रहार गर्दै काठमाडौंलाई ११३ रनको लक्ष्य दिनका लागि ठूलो भूमिका खेलेकी कप्तान बर्माले सबैले मेहनत गरेर खेलेको पनि उल्लेख गरिन् । बलिङ राम्रो भएकाले काठमाडौंलाई पराजित गर्न सकिएको उल्लेख गरिन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal