मैत्रीपुर्ण खेलमा नेपाली महिला भलिबल टिम थाइल्याण्डकाे यू-२३ टिमसँग पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०५
  • |
  • 207 पटक हेरिएको

आसन्न दक्षिण एसियाली खेलकुद साग र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला भलिबल टिमले थाइल्याण्डमा पहिलो हार ब्यहोरेको ।

थाइल्याण्डको बैंककमा भएको खेलमा नेपाली महिला टिम यू–२३ टिमसँग तीन शुन्यको सोझो सेटमा पराजित भयो ।

यसअघिका दुई खेलमा जित निकालेको नेपाली महिला टिमले आज भने सुरुवात देखि नै फितलो प्रदर्शन गर्यो । जसमा नेपाल २५–१८, २६–२४, २५–२५ को सेटमा पराजित भयो ।

जसमा नेपालले पहिलो सेट २५–१८ ले हार्यो भने दोस्रो सेट २६–२४ ले गुमाउन पुग्यो । यस्तै तेस्रो तथा अन्तिम सेट २५–२० ले गुमाउन पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey