पुर्वाधारकाे फेरी निरिक्षण, सागका लागि ढुक्क हुने अवस्था छैन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२७
  • |
  • 243 पटक हेरिएको

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद साग के हुन्छ होला भनेर यतिबेला खेलकुद पदाधिकारी देखि खेलाडी पनि अन्योलमा छ । २७ खेलका खेलाडीहरु बन्द प्रशिक्षणमा छन भने पदाधिकारीहरु पनि ढिलैगरि भएपनि तयारीमा लागेका छन । प्रतियोगिताको मुख्य बाधकका रुपमा रहेको पुर्वाधारका पाटोलाई यतिबेला सबैले चासोको रुपमा हेरिरहेका छ ।

खेलकुद मन्त्री देखि विभिन्न सरकारी ओहदाका ब्यक्तिहरुले बारम्बार पुर्वाधारको निरिक्षण गरीरहेका छन र तोकेकै समयमा हुन्छ भनेर आश्वासन दिइरहेका छन । तर मिती जतिजति नजिक हुँदैछ, त्यति नै काममा तिब्रता गर्नुपर्नेमा झन सुस्त भएको छ । बोलिमा हुन्छ भन्ने पदाधिकारी नै आफ्नै मनमा साच्चिकै होला त भन्नेमा ढुक्क छैनन् ।

यस्तैमा सोमबार मन्त्री जगतबहादुर विश्वकर्मासहितको टोलीले दशरथ रंगशाला लगायतका अन्य पुर्वाधारको निरिक्षण गरेको थियो । तर मन्त्रीको कुरा सुन्दा तेस्रो पटक सरेर तोकिएको मितीमा पनि होला भन्नेमा ढुक्क हुने अवस्था छैन, हेरौ निरिक्षणको भिडियो र मन्त्रीको भनाई

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal