सांसद राई र अध्यक्ष तामाङ चेक प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२३
  • |
  • 496 पटक हेरिएको

मित्र राष्ट्र चेक रिपब्लिकमा आयोजना हुने २७ औं एसकेडियुएन बिश्व सोतोकान कराते च्यामिपयनसिपमा सहभागी हुन संघिय प्रतिनिधी सभाका माननिय साँसद श्री कृष्ण राई र नेपाल सोतोकान कराते डो संघका अध्यक्ष एवं खेलाडी धिर्जेमान तामाङ्ग चेक प्रस्थान गरेका छन् ।

चेक रिपब्लिकको कारलोभी भेरीमा ११ देखि १३ अक्टोबर (अशोज २४ देखि २६ समम आयोजना हुने च्यामिपयनसिपमा तामाङ्गले भेट्रान्स ५० बर्षमाथिको बिधामा प्रतिस्पर्धा गर्ने छन् भने अफिसियलका रुपमा माननिय राई रहेका छन् ।

च्याम्पियनसिपमा सहभागी हुन जाने दुई सदस्यिय टोलीलाई संघका उपाध्यक्ष श्याम श्रेष्ठ र नारायण खड्का, महासचिव एवं सहायक मुख्य प्रशिक्षक गोविन्द श्रेष्ठ तथा संघका प्रतिनिधीहरुले विदाई गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal