नेपाल र आयरल्याण्ड विचकाे खेलकाे हाइलाइट्स

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२३
  • |
  • 256 पटक हेरिएको

ओमानमा जारी पाँच देश विचको टी २० क्रिकेट सिरीजमा नेपालले आयरल्याण्डसँग १३ रनको झिनो अन्तरको हार ब्यहोर्यो । एक समय जितको नजिक पुगेको नेपालले अन्तिममा लगातार विकेट गुमाउँदै पुरै ओभरपनि खेल्न सके । टेष्ट मान्यता देश विरुद्ध पहिलो जित दर्ता गर्ने नेपालको सुनौलो मौकाबाट चुकेको नेपालको खेलको हाइलाइट्स हेरौ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey