भ्यालेन्सियाबिरुद्धको खेलका लागि रोनाल्डो तयार

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 238 पटक हेरिएको

माघ १२ । ला लिगा अन्तर्गत शनिबार हुने भ्यालेन्सियाबिरुद्धको खेलअघि शुक्रबार भएको अन्तिम अभ्याससत्रमा रियल मड्रिडले उसका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो फिट भइसकेको पुष्टि गरेको छ ।

डेपोर्टिभो ला कोरुनासँगबिरुद्धको जितका क्रममा अनुहारमा एक डरलाग्दो चोट व्यहोरेका रोनाल्डो यस साता अघिकांश समय अभ्यासमा थिएनन् । तर, उनी अब मैदानमा फर्कन तयार छन् ।

रियलले ला लिगा अन्तर्गत भ्यालेन्सियासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey