Prabhu Bank

डीपीएल-२ का टिमले कुन-कुन देशका खेलाडी ल्याए- सूचिसहित

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 2 पटक हेरिएको

चैत्र १४ । धनगढीमा हुने धनगढी प्रिमियर लिग क्रिकेट आउन अब २ दिनमात्र बाँकि छ । प्रतियोगितामा सहभागि ६ टिममा ५ टिमले विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

जसमा धरैजसो टिमले भारतीय खेलाडीलाई अनुबन्ध गरेका छन । यसपटकको डिपिएलमा भारतसहित ओमान, हङकङ, युएईबाट खेलाडी खेल्ने भएका छन ।

नेपालको सबै भन्दा ठुलो धनराशी रहेको डिपिएलको विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन ।

यसपटकको डिपिएललाई विशेष बनाउँन आयोजकहरु दिनरात लागिपरेका छन ।

डिपिएलमा खेल्ने विदेशी खेलाडी सुची सहित

१ महेन्द्रनगर युनाईटेड
रणनीतिक खेलाडी बिनोद भण्डारी
बिदेशी खेलाडी
पुनित बिष्ट (भारत)
पुनित मेहरा (भारत)

२ रुपन्देही च्यालेजर्स
रणनीतिक खेलाडी शक्ति गौचन
बिदेशी खेलाडी
दिपक प्रसाद(भारत)
सुफ्यान महम्मद(ओमान)

३) सिवाइसी अत्तेरिया
रणनितिक खेलाडी दीपेन्द्र सिह ऐरी
बिदेशी खेलाडी
गौरब चीतकार (भारत)
बिपिन चन्द(भारत)

४)टिम चौराह धनगढी
रणनीतिक खेलाडी सोमपाल कामी
बिदेशी खेलाडी
पुनित मिश्रा(भारत)
रोहन मुस्ताफा (युएई)

५) काठमाडौ गोल्डेन
रणनीतिक खेलाडी ज्ञानेन्द्र मल्ल
बिदेशी खेलाडी
जयकसिन कोल्सावाला
शनि पटेल

विराटनगर किङसले हङकङका खेलाडी बावर हायातलाई ल्याउने पक्कापक्की भएपनि अर्को खेलाडी को ल्याउने भन्ने खुलासा गरेको छैन ।

भर्खरै

Advertisement