जर्मनी विरुद्द विश्वकपमा हारेको बद्ला लियो ब्रजिलले

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 263 पटक हेरिएको

विश्वकप अगाडीको मैत्रीपुर्ण खेलमा ब्रजिलले विश्व विजेता जर्मनीलाई एक शुन्यले पराजित गरेको छ ।

विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमनेसामने हुँदा ब्रजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।

रोमाञ्चक बनेको खेलमा ब्रजिलको जितमा गाब्रियल जिससको एकमात्र गोल निर्णायक बन्यो । खेलको ३७ औ मिनेटमा विलियमको पासमा जिससले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्रजिल विरुद्ध जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey