नेपाल भर्सेस यमनः यस्तो छ नेपालको पहिलो एघार

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 97 पटक हेरिएको

चैत १३, दोहा । एएफसी एसियन कपको अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दैछ ।

यमनविरुद्ध खेलका लागि सम्भावित पहिलो एघार यस्तो छ । नेपाल ४–४–२ को फर्मेसनमा मैदानमा उत्रिनेछ ।

गोलकिपरः किरण चेम्जोङ

डिफेन्डरः विराज महर्जन, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट

फरवार्डः नवयुग श्रेष्ठ, विमल घर्तिमगर

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey