Prabhu Bank

नेपाल भर्सेस यमनः यस्तो छ नेपालको पहिलो एघार

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 3 पटक हेरिएको

चैत १३, दोहा । एएफसी एसियन कपको अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दैछ ।

यमनविरुद्ध खेलका लागि सम्भावित पहिलो एघार यस्तो छ । नेपाल ४–४–२ को फर्मेसनमा मैदानमा उत्रिनेछ ।

गोलकिपरः किरण चेम्जोङ

डिफेन्डरः विराज महर्जन, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट

फरवार्डः नवयुग श्रेष्ठ, विमल घर्तिमगर

भर्खरै

Advertisement