कीर्तिपुर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-११
  • |
  • 149 पटक हेरिएको

कीर्तिपुर पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेको छ ।

दोश्रो सेमिफाइनलमा कीर्तिपुरले गोल्डेनगेटलाई ७०–६२ ले पराजित ग¥यो । कीर्तिपुरका सिद्धार्थ महर्जनले २२ अंक जोडे ।

पहिलो क्वाटरमा २२–१७ को अग्रता लिएको कीर्तिपुर दोश्रोमा ९–१६ ले पछि प¥यो । कीर्तिपुरले तेश्रोमा २४–१८ तथा चौथोमा १५–११ को प्रदर्शन ग¥यो । उपाधिका लागि कीर्तिपुरले आइतबार पहिलो सेमिफाइनलको विजेता बूढानीलकण्ठ विरुद्ध प्रतिस्पर्धा गर्ने छ । विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey