राखेपले माग्याे एन्फा निर्वाचन स्थगनकाे जानकारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१२
  • |
  • 151 पटक हेरिएको

चैत १२, काठमाडाैं । बुधबार तय भएको अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार पत्र लेख्दै परिषद्ले निर्वाचनको सम्बन्धमा जवाफ मागेको छ । खेलकुद विकास विभागका प्रमुख कुल बहादुर थापाको हस्ताक्षर रहेको पत्रमा निर्वाचन स्थगनको बारेमा जानकारी गराउन भनेको छ ।

पत्रमा निर्वाचनका बारेमा राखेपलाई किन जानकारी नगराइएको हो भनेर पनि सोधेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey