भुटानसँग हार्दा कहाँ चुक्यो नेपाल ? (हाइलाइट्स)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०५
  • |
  • 155 पटक हेरिएको

साफ यू–१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग पराजित भएको छ । कमजोर आँकिएको भुटानसँग नेपाल ३–० ले स्तब्ध भयो । खेलमा बल पोसेसन नेपालको पक्षमा रहेपनि भुटानले धेरै पोस्ट चार्ज गरेको थियो । पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो ।

हेरौं नेपाल र भुटानबीचको हाइलाइट्स ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey