पहिलाे पटक राष्ट्रिय टिममा स्थान बनाएका इशानकाे मेहेनत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०५
  • |
  • 133 पटक हेरिएको

पढाईको हिसावले पनि सक्षम र क्रिकेटमा पनि राम्रो मेहेनत गर्ने खेलाडी हुन इशान पाण्डे । एमबीबीएस गर्दै गरेका इशान पहिलो पटक नेपाली क्रिकेट टिममा पर्न सफल भएका छन । उमेर समुह हुँदै पहिलो पटक टिमको क्याम्पमा परेका बायाँहाते ब्याट्सम्यान इशानले पहिलो पटक नै टिममा आफुलाई उपस्थिती गराउन सफल भए ।

उमेर समुह देखि नै ओपनीङ गर्दै आएका इशानलाई नेपालको भविष्यको ओपनरका रुपमा पनि हेरिन थालेको छ । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका इशानले आफ्नो मेहेनत यतिबेला दोब्बर गरेका छन ।

हेरौ इशानको ब्याटिङको अभ्यास

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey