रियल मड्रिड जान्नः सलाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 300 पटक हेरिएको

चैत ११ । इजिप्सियन स्ट्राइकर मोहम्मद सलाहले इंग्लिस प्रिमियर लिग आफ्नो लागि उपयुक्त भएको स्पस्ट पारेका छन् ।

पहिलो सिजन लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी स्पेनिस क्लब रियल मड्रिडको प्रमुख आकर्षण बन्न थालेका छन् ।

‘प्रिमियर लिग र मेरो खेल्ने शैलीको तालमेल मिलेको छ । त्यसैले अन्य क्लबका बारेमा यो सिजन सोच्दिन ।’ सलाहले भने ।

सलाहलाई क्लबमै राख्नका लागि लिभरपुलले प्रति हप्ता २ लाख पाउण्डको ‘बम्पर’ पारिश्रमिक दिने तयारी गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey