सिमोना हलेप मायामी ओपनको तेस्रो चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 156 पटक हेरिएको

चैत ९ । विश्व नम्बर एक सिमोन हलेप मायामी ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

सिमोनाले फ्रान्सकी ओसिन डोडिनलाई २–१ को कठिन सेटमा हराइन् । विश्व वरियताको ९८ औं स्थानमा रहेकी डोडिनविरुद्ध सिमोनाले पहिलो सेटमा पछि परेको स्थितीमा पछिल्लो दुई सेट जितेकी थिइन् ।

पहिलो सेट ३–६ ले गुमाएकी सिमोनाले दोस्रो सेट ६–३ ले जितिन् । प्रतिष्पर्धात्मक तेस्रो सेटमा सिमोना ७–६ ले विजयी भइन् ।

तेस्रो चरणमा सिमोनाले पोल्याण्डकी अगनिस्का राडावान्स्कासँग खेल्नेछिन् । पोल्याण्डकी राडावान्स्काले दोस्रो चरणमा बेल्जियमकी एलिसन भान युत्भांकलाई ६–३ र ७–६ ले हराएकी थिइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal