मदन भण्डारी अन्तर्राष्ट्रिय गोलडकपको तयारी पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०६
  • |
  • 182 पटक हेरिएको

चैत ६, रुपन्देही । तेश्रो मदन भण्डारी अन्तर्रा्ष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा बुटवलको रामनगरमा रहेको मानबिज्ञान उच्च माबिको खेलमैदानमा प्रतियोगिता हुँदैछ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगिता चैत ९ गतेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal