Prabhu Bank

आईकिडोको तालिम तथा गोष्ठी सम्पन्न

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०६
  • |
  • 1 पटक हेरिएको
चैत ६, काठमाडाैं । आईकिडो आईकीकाई खेललाई थप व्यवस्थित र प्रभावकारी बनाउन दुई दिने अन्तराष्ट्रिय तालिम तथा गोष्ठि सम्पन्न भएको छ ।
आईकिडो आईकीकाई जापानको प्रधान कार्यालयका बरिष्ठ प्रशिक्षक कोतो इतो (६ डान) तालिम सञ्चालन गरेको सहायक प्रशिक्षक बिनय श्रेष्ठले जानकारी दिए ।
उक्त गोष्ठिमा अष्ट्रेलिया, दुवई, भारत, सिंगापुर, जर्मन र नेपाली खेलाडीहरुको सहभागिता रहेको थियो । यस खेललाई थप उचाईमा पुर्‍याउन निकट भबिष्यमा हुने तालिम तथा गोष्ठिमा भाग लिएर आफ्नो कलालाई अझै उचाईमा पुर्‍याउन सहभागि हरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।