मल्पीलाई बास्केटबलको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०४
  • |
  • 212 पटक हेरिएको
मल्पीले प्रथम जेभियर इन्टरनेसनल अन्तर ए लेभल ३ बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
जेभियर इन्टरनेसनल कलेजको आयोजनामा बौद्धमा भएको फाइनलमा जेभियरले ब्रिटिस मोडेल कलेजलाई २०–१६ ले पराजित गर्यो ।
मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १२ अंक योगदान गरे । प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।
दुईदिने प्रतियोगितामा ७ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey