भलिबलका प्रशिक्षक सुदेश रिमाल राखेपकाे खेलकुद विज्ञान प्रतिष्ठानको निर्देशकमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-३०
  • |
  • 195 पटक हेरिएको

नेपाली भलिबल टिमका प्रशिक्षक सुदेश रिमाल राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विज्ञान प्रतिष्ठानको निर्देशकमा नियुक्त भएका छन ।

नेपाली भलिबल टिमका मुख्य प्रशिक्षक समेत रहिसकेको उनी पछिल्लो केहि दशकदेखि राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षकका रुपमा कार्यरत रहेका थिए ।

उनले नेपाली महिला भलिबल र पुरुष दुबै टिमलाई प्रशिक्षण गराएका छन् । यस्तै क्लव स्तरमा पनि टिम हेरेका रिमालले नयाँ कार्यभार पाएसँग नयाँ जिम्मेपारी पनि पाएका छन । भलिबलमा विदेशी प्रशिक्षक हान अबिङ आएपछि उनी बाहिरीएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey