Prabhu Bank

नेपाली टिम अाज साँझ स्वदेश अाइपुग्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 1 पटक हेरिएको

चैत्र ५, काठमाडौ । एकदिवशीय मान्यता पाएको नेपाली क्रिकेट टिम अाज साेमबार साँझ काठमाडौ ओर्लनेछ ।

सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको नेपालले अाज साझ ५ बजेर ५५ मिनेटमा फ्लाई दुबईबाट काठमाडौं अाइपुग्नेछ ।

विश्वकप छनाेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएपछि आठौं स्थानमा रहे पनि आफनो मुख्य लक्ष्य भने हासिल गर्न सफल भएकाे थियाे

नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्म कै ठूलो सफलता हात पारेको नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भीड लाग्ने अपेक्षा गरिएको छ ।

भर्खरै

Advertisement