माईलस्टोन कलेज एक्सपर्ट कलेज प्रिमियर लिगको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०३
  • |
  • 312 पटक हेरिएको

चैत्र ३, काठमाडाैं । माईलस्टोन कलेज एक्सपर्ट कलेज प्रिमियर लिग सेमिफाइनलमा प्रवेश गरेको छ ।  शनिबार भएको खेलमा माइलस्टोनले केसीसी कलेजलाई ६३ रनले हरायो ।

टस हारेर  ब्याटिङको निम्तो पाएको माईलस्टोनले २० ओभरमा  ९ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

उसका लागी निरज पाल ठकुरी ५९ रन र अमित कुश्वाले २५ रन जोडेका थिए । बलिङ तफ केसीसीका सन्तोष शाहले ३ विकेट लिए ।

जवाफमा केसीसी १७.२ ओभरमा मात्र ८६ रनमा अलआउट भयो । उसका लागी संन्तोष साह र प्रमान्नद भट्टले समान १०– १० रन जोडेका  थिए ।

माईलस्टोन कलेजका निरज पाल ठकुरी  ४ ओभर १७ रन र ४ विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey