क्रिकेट खेलाडीले दिए विमान दुर्घटनामा परेकालाई श्रद्धाञ्जली

0

चैत्र १ । त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मानिसको सम्झनामा नेपाली क्रिकेट टिमले कालो आर्म ब्यान्ड लगाएर क्रिकेट खेलको छ ।

फिल्डिङ गरिरहेको नेपाली खेलाडीले दायाँ हातमा कालो आर्म ब्यान्ड लगाएर खेलिरहेका छन ।

सोमबार युएस बंगलाको ढाकाबाट आएको विमान त्रिभुवन बिमानस्थलमा रनवे बाट चिप्लिएर दुर्घटनामा परेको थियो । जसमा ४९ जनाले ज्यान गुमाएका थिए ।

उनिहरुलाई श्रद्धाञ्जली स्वरुप नेपाली टिमले आर्मब्याण्ड लगाएर क्रिकेट खेलिरहेको छ । सो बिमानमा कुल ७१ जना सवार थिए । त्यसमध्ये केहिको अझैपनि उपचार भइरहेको ५ ।

Post Add 1025X115
Loading...