सदस्यसचिवलाई प्रतिवेदन पेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-०९
  • |
  • 200 पटक हेरिएको

तेह्रौ दक्षिण एशियाली खेलकुद अन्तर्गत सितोरियो करातेको प्रशिक्षण समुद्घाटनको क्रममा खेलकुद विज्ञ दिवाकर लाल अमात्यद्धारा सन् २०१६मा भारतको गुहाटीमा सम्पन्न भएको १२ औं साग खेलकुदमा सहभागिता जनाएका तीन सय ४८ नेपाली खेलाडीहरुको शारीरिक, शैक्षिक स्तर, सामाजिकीय अवस्था र अन्य विषयहरुमा केन्द्रित भई गरीएको अनुसन्धान प्रतिबेदन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब श्री रमेश कुमार शिलवाललाई हस्तान्तर गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey