क्यारोलिन वाज्नियाकी इन्डियाना वेल्स टेनिसबाट बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 338 पटक हेरिएको

फागुन ३० । बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन विजेता क्यारोलिन वाज्नियाकी अमेरीकामा जारी इन्डियाना वेल्स टेनिसबाट बाहिरीएकी छिन ।

विश्व बरियतामा दोस्रो स्थानमा रहेकी वाज्नियाकी रसियन खेलाडी डारीया कासात्किनासँग दुई शुन्यको सोझो सेटमा पराजित भइन ।

बरियतामा १९ औं स्थानमा रहेकी कासात्किनासँग वाज्नियाकी ६–४ र ७–५ को सेटमा पराजित भइन ।

यसअघि पनि वाज्नियाकी कासात्किनासँग गत फेब्रेवरीमा भएको सेन्ट पिटर्सबर्ग टेनिसमा पराजित भएकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey