नेपाल vs हङकङ LIVE update: नेपालकाे ५ विकेटकाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 270 पटक हेरिएको

– नेपाललार्इ जितका लागि ९० बलमा ३६ रन अावश्यक

– राेहितकुमार पाैडेल र साेमपाल कामीले अर्धशतकीय साझेदारी पूरा गरेका छन् ।

– ३५ अाेभरमा नेपाल- ११८/५

– राेहित कुमार पाैडेल र साेमपाल कामी अहिले क्रिजमा छन् । राेहित २२ र साेमपाल १२ रन बनाएर खेलिरहेका छन् ।

– ३१ अाेभरमा नेपालले १०० रनकाे स्काेर पूरा गरेकाे छ । जितका लागि नेपाललार्इ अझै ११४ बलमा ५४ रन अावश्यक छ ।

  • २६ ओभरमा नेपाल ८१-५
  • २५ ओभरमा नेपालको ७५-५
  • नेपालको ५ विकेट झर्यो दिपेन्द्र १२ र आरीफ १ रनमा आउट
  • १७ ओभरमा नेपालको ६० रन
  • नेपालको तेस्रो विकेट गयो, पारस ११ रनमा आउट
  • नेपालको ५० रन पुरा
  • नेपाललाई दोस्रो झट्का ज्ञानेन्द्र मल्ल १२ रनमा आउट
  • नेपाललाई पहिलो झट्का अनिल शाह २६ रनमा आउट

– ९ ओभरमा ४० रन विना विकेटको क्षतीमा

– ७ अाेभरकाे समाप्तिमा नेपालले विना क्षति ३७ रन बनाएकाे छ । नेपालका लागि अनिल साहले २६ र ज्ञानेन्द्र मल्ल ९ रनमा खेलिरहेका छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल साहले नेपालकाे अोपनिङ गरेका छन् ।

नेपालले जवाफी ब्याटिङ सुर गरेकाे छ । 

– करण केसीले विकेट लिएसँगै हङकङ ४८.२ अाेभरमा १५३ रनमा अलअाउट भएकाे छ ।

– हङकङकाे नवाैं विकेट गएकाे छ । १३ रनकाे स्काेरमा खेलिरहेका इशान नावाज करण केसीकाे बलमा बाेल्ड भए ।

– सन्दिपले अाफ्नाे स्पेल पूरा गरेका छन् । उनले १० अाेभरमा ४ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए ।

– ३९ अाेभरमा हङकङ- ११८/८

– नयाँ ब्याट्सम्यानका रूपमा इशान नावाज क्रिजमा अाएका छन् ।

विकेट

– हङकङले अाठाैं विकेटका रूपमा अइजाज खानलार्इ व्यक्तिगत ३ रनकाे स्काेरमा गुमाएकाे छ । सन्दिप लामिछानेले ब्यक्तिगत तेस्राे विकेट लिने क्रममा खानलार्इ एलबीडब्ल्यू अाउट गराएका हुन् ।

क्रिजमा अहिले नयाँ दुर्इ ब्याट्सम्यानहरू छन् । इशान खान र अइजाज खानले ब्याटिङ गरिरहेका छन् ।

विकेट

– हङकङले साताैं विकेट गुमाएकाे छ । तान्भिर अफ्जल १० रनकाे स्काेरमा व्यक्तिगत १० रनमा अाउट भएका छन् । बसन्त रेग्मीकाे बलमा दिपेन्द्र सिंह एेरीकाे हातबाट क्याचअाउट हुनुअघि अफ्जलले २९ बल खेलेर  छक्का प्रहार गरे ।

– ललित राजबंशीकाे बलमा कप्तान पारस खड्काकाे हातबाट क्याच अाउट हुनुअघि निजाकातले ८४ बल खेलेर ४ चाैका र १ छक्का प्रहार गरे ।

विकेट

– २९.४ अाेभरमा नेपालले छैटाैं सफलता हासिल गरेकाे छ । हङकङका अाेपनर निजाकात खान ४७ रनकाे ब्यक्तिगत स्काेरमा अाउट भएका छन् ।

– २८ अाेभर हङकङ- १०१/५

– उसले पाँच विकेट गुमाइसकेकाे छ । अाेपनर निजाकात खान ४४ रनकाे स्काेरमा खेलिरहेका छन् भने तान्भिर अफ्जलले ७ रन जाेडेका छन् ।

– हङकङले २७ अाेभरमा १०० रनकाे अाँकडा पार परेकाे छ ।

– २३ अाेभर हङकङ- ८७/५

– नयाँ ब्याट्सम्यानकाे रूपमा तान्भिर अफ्जल क्रिजमा अाएका छन् ।

विकेट

– हङकङले पाँचाैं विकेट गुमाएकाे छ । मन्दिप सिंह रनअाउटकाे शिकार भएका छन् । दिपेन्द्र सिंह एेरीकाे बलमा रन लिने क्रममा उनी ज्ञानेन्द्र मल्लकाे हातबाट रनअाउट भएका हुन् । सिंहले १९ बल खेलेर ३ रन बनाए ।

– ३३ अाेभरकाे समाप्तिमा हङकङ-७९/४

– १९ अाेभरकाे समाप्तिमा हङकङले ४ विकेट गुमाएर ७० रन जाेडेकाे छ ।

– १८ अाेभर हङकङ- ६६/४

– १७ अाेभर हङकङ- ६०/४

– १६ अाेभरकाे समाप्तिमा हङकङ- ५९/४

– सन्दिपले मेडन अाेभर बलिङ गरेका छन् ।

– १४.३ अाेभर हङकङ- ५८/४

– नयाँ ब्याट्सम्यानकाे रूपमा सिमनदिप सिंह क्रिजमा अाएका छन् ।

– अर्का ब्याट्सम्यान शाहिद वासिफ ९ बलमा १ रन बनाएर सन्दिपकाे बलमा एलबीडब्ल्यू अाउट भएका छन् ।

विकेट

– सन्दिप लामिछानेले लगातार दुर्इ अाेभरमा दाेस्राे विकेट लिएका छन् ।

– १४ अाेभरकाे समाप्तिमा हङकङ- ५८/३

– हङकङका अाेपनर निजाकात खान १८ रनकाे स्काेरमा खेलिरहेका छन् भने, नयाँ ब्याट्सम्यानका रूपमा साहिद वासिफ क्रिजमा अाएका छन् ।

– १३ अाेभरमा हङकङ- ५७/३

– नेपालले अाफ्नाे मुख्य चुनाैतिका रूपमा लिएकाे बाबर र अंशुमन दुवै अाउट भएका छन् ।

– १२.४ अाेभरमा अाउट भएका अंशुमनले ४ बल खेलेर १ रनमात्र बनाए ।

विकेट

– नेपालले अर्काे ठूलाे सफलता हासिल गरेकाे छ । हङकङका अर्का विष्फाेटक ब्याट्सम्यान अंशुमन रथलार्इ सन्दिप लामिछानेले विकेटकिपर अनिल साहबाट स्टम्पिङ अाउट गराएका छन् ।

– नयाँ ब्याट्सम्यानका रूपमा अंशुमन रथ क्रिजमा अाएका छन् । ११.२ अाेभर हङकङ- ५३/२

विकेट

– नेपालले यहाँ ठूलाे सफलता हासिल गरेकाे छ । हङकङका कप्तान तथा विष्फाेटक ब्याट्सम्यान बाबर हायत २० रनकाे स्काेरमा अाउट भएका छन् ।११.२ अाेभरमा साेमपाल कामीले उनलार्इ कट एण्ड बल गरेका हुन् । हायतले १६ बल खेलेर ३ चाैका र १ छक्का प्रहार गरेका थिए ।

– पहिलाे अाेभरमा सन्दिपले ४ रन खर्चिए । हङकङ- ११ अाेभर ४९/१

– सन्दिप लामिछाने अाफ्नाे पहिलाे अाेभर लिएर बलिङका लागि अाएका छन् ।

– पावर प्लेकाे खेल सकिएकाे छ । हङकङले १० अाेभरमा १ विकेट गुमाएर ४५ रन जाेडेकाे छ ।

– बसन्तले अाफ्नाे दाेस्राे अाेभरमा एक रन पनि दिएनन् । मेडन अाेभर । ९ अाेभर हङकङ- ३५/१

– ८ अाेभरमा हङकङ- ३५/१

– ७ अाेभरमा हङकङ- ३१/१

– गत पुस महिनामा नेपालमा भएकाे एभरेष्ट प्रिमियर लिगमा बिराटनगरकाे टिमबाट खेलेका बाबर म्यान अफ द सिरिज बनेका थिए ।

– नयाँ ब्याट्सम्यानका रूपमा हङकङका कप्तान बाबर हायत क्रिजमा अाएका छन् ।

विकेट

– अाफ्नाे स्पेलकाे दाेस्राे बलमै बसन्तले हङकङका अाेपनर क्रिस्टाेफर कार्टरलार्इ बाेल्ड गरेका छन् । कार्टर २१ बलमा ९ रन बनाएर अाउट भए ।

– बसन्त रेग्मी अाफ्नाे पहिलाे अाेभर लिएर बलिङका लागि अाएका छन् ।

– ६ अाेभर हङकङ- २४/०

– ५ अाेभर, हङकङ- १८/०

– तर, सुपर सिक्समा पुग्ने सम्भावनालार्इ जीवितै राख्न नेपालले हङकङलार्इ कम स्काेरमा राेक्नु जरूरी हुन्छ । त्यसका लागि विकेट लिन अावश्यक छ ।

– सोमपाल कामी र करण केसीले दुर्इ एण्डबाट किफायती बलिङ गरिरहेका छन् ।

– ४ अाेभरकाे समाप्तिमा हङकङ- ९/०

– अाफ्नाे दाेस्राे अाेभर लिएर करण केसी बलिङका लागि अाएका छन् ।

– ३ अाेभरकाे समाप्तिमा हङकङ- ७/०

– साेमपाल अाफ्नाे दाेस्राे अाेभर लिएर अाएका छन् ।

– करण केसीकाे मेडन अाेभर । २ अाेभर हङकङ- ४/०

– पहिलाे अाेभरमा हङकङ ४/०

– नेपालका साेमपाल कामीले पहिलाे अाेभर बलिङ गरेका छन् ।

– हङकङका निजाकात खान र क्रिस्टाेफर कार्टरले अाेपनिङ ब्याटिङ गरेका छन् ।

– नेपाल र हङकङबीचकाे खेल सुरू भएको छ ।

आईसीसी एकदिवशीय विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबीच अहिले प्रतिसपर्धा हुँदैछ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक्स क्लवको मैदानमा टस हारेर नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ ।

नेपालका लागि सुपरसिक्समा पुग्ने सम्भावना जीवितै राख्न र एकदिवशीय मान्यता पाउनका लागि पनि हङकङबिरुद्धको खेलमा जित हासिल गर्नु अत्यावश्यक छ ।

सुपर सिक्समा पुग्न नेपालले हङकङलाई फराकिलो रनरेटमा हराउनुपर्नेछ भने एक दिवशीय मान्यता पाउने सम्भावना जीवितै राख्न कम्तिमा जित हासिल गर्नु आवश्यक छ ।

शनिबार अफगानिस्तानबिरूद्द खेलेका नेपाली टाेलीलार्इ हङकङबिरूद्द पनि निरन्तरता दिइएकाे छ ।

नेपाली टोलीः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहित कुमार पौडेल, ललित राजवंशी र अनिल साह ।

हङकङ टोलीः बाबर हायत (कप्तान), अंशुमन रथ, निजाकात खान, क्रिष्टोफर कार्टर, साहिद वासिफ, सिमनदिप सिंह, इशान खान, अइजाज खान, तान्विर अफजल, इशान नावाज, नदिम अहमद ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey