Prabhu Bank

कलेज प्रिमियर लिगमा कमाद कलेज विजयी

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 6 पटक हेरिएको

एक्सपर्ट कलेज प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा कमाद कलेजले गोदावरी रेसिडेन्सल कलेजलाई ३ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको गोदावरी रेसिडेन्सल कलेज १९ ओभरमा ९० रनमा समेटिएकोे थियो ।

उसका लागी सुरज पुन २२ र ओम मल्लले २० रन जोडेका थिए । बलिङ तर्फ कमादका भुवन दहाल, गणेश बुढा क्षेत्री, र एरिस पुरीले समान २–२ विकेट लिए ।

जवाफमा कमाद कलेजले १४.३ ओभरमा ७ विकेट गुमाउदै जित निकाल्यो । उसका लागी धिरज खड्काले सर्वाधिक १४ तथा प्रमोद बानिया र रवी बमले समान १३–१३ रन बनाएका थिए ।

भर्खरै

Advertisement