एसियाली कुरासमा कृती शर्माले जितिन् कास्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०४
  • |
  • 226 पटक हेरिएको

थाइल्याण्डकाे पटायामा एसियाली कुरास महासंघ द्वारा आयोजित “Asian U20 Junior Kurash Championship“ मा नेपालकि -५७ महिला ताैल समूहमा कृती शर्माले कास्य पदक प्राप्त गरेकि छिन ।

उनि सेमिफाइनलमा uzbekistan सँग प्रतिस्पर्धा गरेकि थिइन् ।

अन्य दुइ बिधा मा भोलि पुरुष ५५ केजीमा बिपिन तुलाधर र -६० kg मा शेरबहादुर घर्तीमगरले भोलि प्रतिस्पर्धा गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey