पदक विजेता सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२८
  • |
  • 524 पटक हेरिएको

लिटिल एन्जल्स स्कुल हत्तिबनले आठौ राष्ट्रिय खेलकुदमा पदक जित्ने आफ्ना विद्यार्थी हरु लाई सम्मान गरेको छ ।

प्रिन्सिपल मुकुन्द राज शर्माले आठौ राष्ट्रिय अन्तरगत करातेमा स्वर्ण पदक १२ कक्षाका बिपेन राज सि, करातेकै कास्य पदक बिजेता सृजेश श्रेष्ठ ,तेक्वान्दो का कास्य पदक बिजेता रंजित साउद का साथै स्कुलका कराते मुख्य कोच दीपक श्रेष्ठ र सहायक कोच हरि शरन खड्का लाइ सम्मान गर्यो । स्वर्ण पदक बिजेता बिपेन लाई १२ कक्षाको पूर्ण छत्रबृति समेत प्रदान गर्ने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey