तेक्वान्दो : सुदिप र इसिका उतकृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२७
  • |
  • 353 पटक हेरिएको

काेटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न दोश्रो कोटेश्वर जुनियर तेक्वान्दो प्रतियोगितामा काठमाडौं जिल्लाले पहिलो स्थान हात पारेको छ ।

उपाधि जित्ने क्रममा काठमाडौंले १० स्वर्ण, ३ रजत र ४ काश्य पदक हात पारेको हो । साठ स्वर्ण ,३ र १४ काश्य पदक सहित आयोजक कोटेश्वर डोजाङ दोश्रो तथा ५ स्वर्ण, ७ रजत र ८ काश्य पदक सहित ललतिपुर तेश्रो भयो । प्रतियोगितामा पुरुष तर्फ दुइ नम्बर प्रदेशका सुदिप नेपाली तथा महिला तर्फ कोटेश्वरकी इसिका राना उत्कृष्ट खेलाडी घोषित भए ।

 सोही अबसरमा अस्ट्रेलियमा भएको प्रतियोगितामा स्वर्ण पदक विजेता रञ्जन श्रेष्ठ र प्रशिक्षक विसाल रायमाझी, राष्ट्रिय खेलकुदमा उतकृष्ट खेलाडी सक्षम कार्की र भुटानमा भएको प्रतियोगितामा सफलता पाउने खेलाडीहरुलाइ डोजाङ र वडा कार्यलयको तर्फबाट प्राप्त पुरस्कार प्रदान गरियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal