फुटबल : सुप्रिम प्रिक्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१८
  • |
  • 336 पटक हेरिएको

हिमचुली र मोनाष्टिक पब्लिक स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाईनल प्रवेश गरेका छन् ।

हिमचुलीले भक्तपुर ईङ्गिलस स्कुललाई ३–१ गोलअन्तरले पराजित गर्‍यो । हिमचुलीका क्षितीज सापकोटा ‘म्यान अफ द म्याच’ घोषित भए ।

यस्तै मोनाष्टिक पब्लिकले हाईली क्रियटिभलाई ३–० ले पराजित ग¥यो । मोनष्टिकका युवराज अधिकारी म्यान अफ दि म्याच चुनिए । अर्को खेलमा गेटवे एकेडेमी र विनायक ईङ्गिलस स्कुललए एक एकको बराबरी खेले । बिनायकका सतिष थापा म्यान अफ दि म्याच भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey