बास्केटबल : भ्याली पब्लिक र एचएचसीए क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१७
  • |
  • 189 पटक हेरिएको

भ्याली पब्लिक र एचएचसीए तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भ्याली पब्लिकले काठमाडौं जेभियरलाई ४७–४२ तथा एचएचसीएले नव जीवनलाई ४५–४२ ले पराजित गरे ।

ब्वाइजमै निम्सले त्रिज्योतिलाई ५९–४३, गोल्डेनपिकले एसियन पब्लिकलाई ५१–२४, नेपालयले न्यु बुद्ध प्रकाशलाई ४४–३८, टीआईएले लालीगुराँसलाई ६१–३०, सेबले गुहेश्वरीलाई ५४–३२ तथा ग्रिनल्यान्डले आयोजक केभीकेएसएसलाई ४८–३२ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । गल्र्समा निम्सले न्यु बुद्ध प्रकाशमाथि २५–१२ को जित दर्ता गर्‍यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey