फुटबल : सुप्रिम प्रिक्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१७
  • |
  • 209 पटक हेरिएको

सुप्रिम दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । सुप्रिमले हाइल्यान्डलाई २–० गोलअन्तरले पराजित गर्‍यो ।

सुप्रिमका सगुन बानियाँ ‘म्यान अफ द म्याच’ घोषित भए । गोठाटारले गोल्डेन बडलाई २–१ तथा गान्धी आदर्शले अन्नपूर्णलाई ३–० गोलले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । गोल्डेन बडका उमेश खत्री तथा गान्धीका विवेक भुसाल ‘म्यान अफ द म्याच’ चुनिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey