एक दशकपछि लिभरपुल क्वार्टर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 181 पटक हेरिएको

फागुन २३ । पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ ।

एन्फिल्डमा भएको दोस्रो लेग गोल रहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पार्‍याे

पहिलो लेगमा हात पारेको ५–० को विशाल जितका कारण प्रशिक्षक जर्जेन क्लोपले केही मुख्य खेलाडीलाई आराम दिएका थिए । पहिलो हाफमा साडियो मानोको प्रहार पोस्टमा लागेको थियो ।

लिभरपुल सन् २००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey