प्रिन्स दाहाल योनेक्स सिन्घाकाे फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-१४
  • |
  • 276 पटक हेरिएको

युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डमा जारी ‘योनेक्स सिन्घा रोजा जुनियर ईन्टरनेशनल च्यालेन्ज ब्याटमिन्टन’मा भारतीय खेलाडीलाई हराउँदै फाईनल प्रवेश गरेका छन् ।

उनले भारतका साइ विष्णु पुलेलालाई २१–९ र २१–१३ को सेटमा सोझो सेटमा पराजित गर्दै उनी यु–१७ ब्वाईज एकल स्पर्धाको फाईनलमा पुगेका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey