Prabhu Bank

नेपाल vs जिम्बावे LIVE: जिम्बावे ११६ रनले विजयी

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 0 पटक हेरिएको

नेपाल ११६ रनले पराजित भएकाे छ ।

विकेट

  • नेपालकाे अाठाैं विकेट गुम्याे ।बसन्त रेग्मी २ रनकाे स्काेरमा अाउट भएका छन्
  • ४७.२ अाेभर नेपाल- २४७/७

विकेट

  • अर्धशतक प्रहार गरेलगत्तै अारिफ अाउट भएका छन् ।
  • नेपालका लागि अारिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले ५८ बलमा ५ चाैका प्रहार गरे ।

विकेट

  • राेहित कुमार पाैडेल ३० रन बनाएर ४६अाै‌ं अाेभरमा अाउट भएका छन् ।
  • ४२ ओभरमा नेपाल २०३/५
  • ४१ ओभरमा नेपाल २०० /५
  • ४० ओभरमा नेपाल १९५/५
  • ३९ ओभरमा नेपाल-१८८/५
  • ३८ ओभरको समाप्तीमा नेपाल १८४/५
  • विकेट
  • नेपालका लागि ५३ रन बनाएका शरद आउट भएपछि नेपालले एक सय ८३ रनमा ५ विकेट गुमायो । शरदले आरिफसँग मिलेर ५३ रनको साझेदारी गरेका थिए ।
  • नेपाललाई ७८ बलमा १९८ रन आवश्यक
  • ३७ औ ओभरमा नेपालले १८४ रन पुरा गरेको छ ।
  • नेपालका लागि शरद भेषवाकरले ५० रन पुरा गरेका छन । उनले ४३ बलमा अर्धसतक पुरा गरेका हुन । 
  • ३१ अाैं अाेभरमा नेपालले १५० रन पुरा गरेकाे छ । ३८१ रनकाे लक्ष्य पछ्याएकाे नेपालले अाधाबाटाे पनि तय गर्न सकेकाे छैन । नेपालले ४ विकेट गुमाइसकेकाे छ ।
  • २९ अाेभरमा नेपाल- १३४/४
  • २६ अाेभरमा नेपाल- १२२/४

नेपाली क्रकेट इतिहासमै सबैभन्दा उच्च लक्ष्य पछ्याएकाे नेपालले यहाँ कमजाेर सुरुअात गरेकाे छ । परम्परागत समस्या रहेकाे नेपालकाे टप अर्डरका व्याट्सम्यानले अाजकाे खेलमा पनि राम्राे प्रदर्शन गर्न सकेनन् ।

  • नयाँ व्याट्सम्यानकाे रुपमा अारिफ शेख क्रिजमा अाएका छन् ।

विकेट

  • २४.२ अाेभरमा नेपालले चाैथाे विकेटमा रुपमा अाेपनर ज्ञानेन्द्र मल्ललार्इ व्यक्तिगत ३२ रनकाे स्काेरमा गुमाएकाे छ । ज्ञानेन्द्रले ५९ बल खेलेर ३ चाैका प्रहार गरे ।

विकेट

  • २२.१ अाेभरमा नेपालले तेस्राे विकेट गुमाएकाे छ । दिपेन्द्रसिंह एेरी २३ रन बनाएर सिकन्दर राजाकाे बलमा क्याचअाउट भए ।
  • १७ अाेभरमा नेपाल ८७/२
  • नयाँ ब्याट्सम्यानकाे रुपमा दिपेन्द्र सि‌ंह एेरी क्रिजमा अाएका छन्

विकेट

  • नेपालले दाेस्राे विकेटका रुपमा कप्तान पारस खड्कालार्इ गुमाएकाे छ । ३७ बलमा ४० रन बनाएर खेलिरहेका पारस सिकन्दर राजाकाे बलमा बाेल्ड भए । उनले ८ चाैका प्रहार गरेका थिए ।
  • नेपालले ११ अाेभरमा ५० रनकाे अाँकडा पार गरेकाे छ । कप्तान पारस खड्का ३९ र उपकप्तान ज्ञानेन्द्र मल्ल ६ रनकाे व्यक्तिगत स्काेरमा खेलिरहेका छन् ।
  • १० अाेभरकाे खेल सकिएकाे छ । नेपालले १ विकेट गुमाएर ३४ रन जाेडेकाे छ ।
  • ९ अाेभरमा नेपाल ३४/१
  • ८ अाेभरमा नेपाल ३२/१
  • ५ अाेभर नेपाल- १४/१
  • ४.५ अाेभरमा पारस खड्काले चाैका प्रहार गरेका छन्
  • कप्तान पारस खड्का क्रिजमा अाएका छन् ।

विकेट

  • ३‍.३ अाेभरमा नेपाललार्इ पहिलाे झड्का । दिलिप नाथ २ रनकाे ब्यक्तिगत स्काेरमा टेण्डाइ चताराकाे बलमा बाेल्ड भएका छन् ।
  • नेपालले २ अाेभरकाे समाप्तिमा ८ रन बनाएकाे छ ।
  • नेपालले अहिलेसम्मकै सर्बाधिक रनको लक्ष्य पछ्याउँदैछ ।
  • विजय लक्ष्य पछ्याउने क्रममा नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिप नाथले नेपालको ओपनिङ गरेका छन् ।

बुलावायोस्गित क्वीन्स स्पोर्ट क्लवमा टस जितेर जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको छ

आईसीसी एकदिवशीय विश्वकप छनोट अन्तर्गत समूह बी को पहिलो खेलमा नेपाल र जिम्बाबेबीच अहिले खेल भइरहेको छ ।

भर्खरै

Advertisement