नेपाली ब्याटमिन्टनमा रत्नजितमाथि जित निकालेपछि दिपेशकाे सेलिब्रेसन (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०७
  • |
  • 392 पटक हेरिएको

दाङकोे घोराहीस्थित कभर्डहलमा भएको उपाधि भिडन्तमा दीपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् ।

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपीएफका दीपेश धामी संग पराजित भएका हुन् ।
२०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey