Mega Bank

आठौं राष्ट्रिय खेलकूदको औपचारिक उद्घाटन (फोटो फिचर)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०१-०५
  • |
  • 28 पटक हेरिएको

प्रदेश पाँचको नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।

‘आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासहित गत चैत २७ गतेदेखि जारी आठौं राष्ट्रिय खेलकुदलाई नेपालगञ्जको महेन्द्र रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

२०७३ सालमा पूर्वाञ्चलमा भएको सातौँको समेत उद्घाटन गरेका राष्ट्रपति भण्डारीले दोस्रो पटक राष्ट्रिय खेलकुदको उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् ।

उद्घाटन समारोहका झलक फोटोमा


केही बेरमा हाम्रो युट्युब च्यानलमा उद्घाटन समारोहको भिडियो राख्ने छौं ।

भर्खरै

Advertisement